SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। सोमबार बिहान पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी