SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

कांग्रेसको संस्थापनइतर पक्षले बीपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै मनाउने भएको छ । काठमाण्डुको प्रज्ञा भवन कमलादीमा दिवसको समारोह आयोजना गर्न पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी