SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

बुद्ध एयरले ल्यायो कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने विमान

काठमाण्डु – बुद्ध एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुद्ध एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी