SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

यी हुन् प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका ३ लागुऔषध कारोबारी

काठमाडौं । प्रहरीले काठमाडौंमा गोली प्रहार गरी तीन लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आइतबार अपरान्ह काठमाडौंको टेकु दोवान पुल नजिकैबाट ३ जनालाई नियन्त्रणमा लिएको हो ।