SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

दालमोठ र पफ उद्योगमा अनुगमन, कैफियत भेटिएपछि कारबाही !

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा रहेको नाग्लो बेकरीज प्रालिसहित ३ खाद्य उद्योग कारबाहीमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएपछि ती व्यवसायहरुलाई कारबाही गरिएको हो ।