SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

बजाजको सवारी किन्नेलाई सहजता : ५ वर्षमा किस्ता ‘क्लियर’ गर्न सकिने, के छ नयाँ सुविधा ?

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरुलाई सहजता प्रदान गर्नका लागि नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको हो ।