SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गर्न सांसद लामाको माग

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।