SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने, रंगशाला वरपर कडा सुरक्षा व्यवस्था

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुने भएका छन् । स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ ।