SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।