SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

लेन मिच्दा नारायणगढ–मुग्लिङ सडक खण्डमा दुई बस ठोक्किए, खुलेलगत्तै सडक फेरि अवरुद्ध

चितवन । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे नजिकै दुईवटा बस ठक्कर खाँदा दुई दर्जन बढी यात्रु घाइते भएका छन् ।