बाढी र पहिरोका कारण यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)
काठमाण्डु – लगातार भइरहेको वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा अवरुद्ध छ। नेपाल प्रहरीका अनुसारकोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
