SHARE
गोरखापत्र · शनिबार १४ भौ २०८२ ११:०४ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

गोरखापत्र अनलाइनलुम्बिनी, भदौ १४ गते । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।