SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

सिनामंगल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ ६८८ हप्ताअघिदेखि जारी बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गल पुलमुनिको बागमती किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । सफाइका क्रममा उठाइएको साढे तीन मेट्रिक टन नकुहिने फोहर महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको हो ।