स्वदेशी जुत्ता-चप्पल उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको उत्पादन, प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा व्यावहारिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
