SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

महाकाली नदीको टापुमा फसेका युवकको सकुशल उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीको बीच भागमा रहेको टापुमा फसेका एक युवकको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहान सकुशल उद्धार गरेको छ ।