SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

आज २४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । आज देशका २४ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।