SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का

उजेन्सी । चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङकिङ महानगरपालिकामा भीषण पहिरो जाँदा ठूलो भौतिक क्षति भएको छ । प्राकृतिक विपद्का कारण स्थानीय घरहरू पुरिएका छन् भने ती घरभित्र रहेका मानिसहरू फसिरहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षा र भौगोलिक जोखिमका कारण पहाडी क्षेत्रबाट खसेको पहिरोले बस्तीमा ठूलो असर पुर्‍याएको हो ।