SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच वर्षयताकै कम

एजेन्सी । सन् २०२६ को पहिलो ६ महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.० प्रतिशतले गिरावट आएको छ । सरकारी तथ्याङ्कअनुसार विगत पाँच वर्षमा पहिलो ६ महिनाको अवधिमा पर्यटक संख्या घटेको यो पहिलो पटक हो ।