उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्यौट
नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फछ्र्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ ।
