SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

चौतर्फि विवाद पछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाको बहुप्रतीक्षित चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘ताराबाजी लैलै’ सार्वजनिक भएको केही समयमै विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।