SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

अर्थ समिति बैठकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएको छ । बैठक आइतबार समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने छ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल गर्ने लगायतका कार्यसूची रहेको छ ।