SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा

काठमाडौँ । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको यो चलचित्र रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ ।