SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको दीर्घकालीन प्राथमिकता रासायनिक मल नभएको स्पष्ट पारेकी छन् ।