SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न

सांसदहरूले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीमा देखिएको अव्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।