SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कांग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने

उनले प्रदेश तथा स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्व वा प्रतिनिधित्व रहेकाले कार्ययोजना कार्यान्वयनमा समस्या नहुने तथा संघीय सरकारसमक्ष पनि पार्टीका सांसदमार्फत ध्यानाकर्षण गराउने बताए ।