SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

पर्वहरूले उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिन्छन्ः नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पर्वहरूले समाजका विकृति, अन्याय र नकारात्मक प्रवृत्तिलाई त्यागेर उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका छन् ।