SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर: ग्राहकले पाउनेछन् सरप्राइज उपहार

काठमाडौँ । एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर संचालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।