SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

बजेटसँगै प्रस्तुत भएको आर्थिक विधेयक–२०८३ पनि प्रदेशसभामा विचाराधीन रहेको र पारित गर्ने समय बिहीबार सकिएकाले यहाँ अन्योलता उत्पन्न भएको छ ।