SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

प्रोटोन ‘ई.मास ५’ को टेस्ट ड्राइभ सम्पन्न, सोमबार औपचारिक लन्च

काठमाडौँ । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा अर्को नयाँ अध्याय थपिने भएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।