SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।