SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

तीन प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा प्रधानमन्त्री शाहले नियुक्त गरे छ सदस्य

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल (काठमाडौँ) र अर्चना थापा (ललितपुर) लाई मनोनयन गरेका हुन् ।