SHARE
लोक पथ · शुक्रबार​ १ साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

आज साउने सङ्क्रान्ति, किन फालिन्छ लुतो ?

काठमाडौं । आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति । धार्मिक, संस्कृति र प्राकृतिक रूपमा यो दिनको विशेष महत्त्व रहेको छ । नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरूमध्ये आज परेको साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ । संक्रान्तिहरुकै कुरा गर्दा वैशाख, कार्तिक र माघ महिनाको १ गतेका संक्रान्तिहरुलाई पनि महत्त्वपूर्ण मानिन्छ ।