SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सेवा सञ्चालन, ५० लाखसम्म कर्जा पाइने

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले सिद्धार्थ गोल्ड लोन सेवा सञ्चालनमा ल्याएको छ।