SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०३:१५ AM · 1 मिनेट पढाइ

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की / कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।