SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

करेला, काक्रो, आलु, बोडी, लौकादेखि च्याउसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ? (सूचीसहित)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ ।