SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की / कास्कीको अन्नपूर्ण गाउँपालिका११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।