SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

चारपटक म्याद थप्दा पनि किन बनेन जैमिनीको प्रशासकीय भवन ?

बागलुङ / निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो ।