SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी होइन, नवीकृत भएर अघि बढ्छ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै अगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।