SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

भेँडाका बथान

लमजुङको बेँसीसहर नगरपालिका–१० खाचेमा सोमबहादुर तामाङले व्यावसायिक रूपमा पाल्नुभएको भेँडाका बथान।