SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई, साउन १ गते । विश्वका २९ वटा देशले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।