SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् ।