SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

प्रतिपक्षी दलहरूको उग्र-राष्ट्रवाद तथा प्रधानमन्त्रीको ‘सनक’को कोपभाजनमा संघीय संसद

काठमाडौँ । संविधान जारी भएपछिको तेस्रो निर्वाचनपछिको संसदीय अभ्यास जारी रहँदा सङ्घीय संसदको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । गत वैशाख २८ गतेदेखि आह्वान गरिएको बजेट अधिवेशन विभिन्न राजनीतिक विवाद र अवरोधका बीच गुज्रिरहेको छ ।