SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

निवृत्तिभरण पाइरहेका करार कर्मचारीलाई आजदेखि बिदाइ गरिने

सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका वा निवृत्तिभरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नगरी बिदाइ गर्ने भएको छ ।