SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

मलामी गएका नेपाली दरौदी नदीमा बेपत्ता, खोजी कार्य जारी

गुणबहादुर रोका सुलीकोट, साउन १ गते । गोरखाको अजिरकोट गाउँपालिका–४ झयाँवाका ४० वर्षीया शम्शेर नेपाली दरौदी नदीमा बेपत्ता भएका छन् ।