SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

सामाजिक विकृति नियन्त्रण गर्न पहल

यादवराज पुरीरौतहट, साउन १ गते । सामाजिक विकृति नियन्त्रण गर्ने उद्देश्यले रौतहटको वृन्दावन नगरपालिका –२ स्थित धनगढी टोलका बासिन्दाले सामूहिक आचारसंहिता लागु गरेका छन् ।