SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रामकृष्ण बोहराबागलुङ, साउन १ गते । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।