SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

लोप हुँदैछ लालटिन र टुकी बाल्ने चलन

सुधा देवभारदह (सप्तरी), साउन १ गते । प्रविधिको विकास भएसँगै दुई दशकअघि सबैको घर–घरमा उज्यालोको लागि बालिने लालटिन र टुकी बाल्ने चलन लोप हुँदै गएको छ ।