SHARE
लोक पथ · शुक्रबार​ १ साउन २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

संसदको कामकारबाही : सत्ता र प्रतिपक्षको हेर्ने नजर किन फरक हुन्छ ?

काठमाडौं । संविधान जारी भएपछिको तेस्रो निर्वाचनपछिको संसदीय अभ्यास जारी रहँदा संघीय संसदको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । गत वैशाख २८ गतेदेखि आह्वान गरिएको बजेट अधिवेशन विभिन्न राजनीतिक विवाद र अवरोधका बिच गुज्रिरहेको छ ।