SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

प्रत्येक १० मिनेटमा धुर्वे हात्तीको गतिविधि लिइँदै

पच्चीसजना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो । बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो ।