SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

डोल्पाको जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा अवस्थित प्रेम ताल । भेरी करिडोर सडक खण्डबाट तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका हुँदै जगदुल्ला गाउँपालिकाको वडा नम्बर १ स्थित पुगेपछि जगदुल्ला, प्रेम र राक्षस ताल भेटिने गर्दछन् । तीर्थस्थल तथा ताल हेर्नका लागि यहाँ धेरै मानिसहरू आउने गर्दछन् ।